ARV खोप केन्द्रको उद्घाटन

ARV खोप केन्द्रको उद्घाटन

इसत्याक अहमद
रौतहट जिल्ला कै पहिलो स्थानिय तह राजपुर नगरपालिका अन्तर्गत संचालित प्राथमिक स्वास्थ्य केन्द्रमा ARV खोप केन्द्र जिल्ला प्रमुख अधिकारी ईन्द्र देव यादव, राजपुर न.पा.का नगर प्रमुख मो.सकिल अख्तर, कार्यालय प्रमुख बैजु ठाकुर र जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख सयुक्तले उदघाटन गर्नुभएका छ्न । प्राथमिक स्वास्थ्य केन्द्रमा ARV खोप केन्द्र खुलेकोमा राजपुर नगरवासिहरु खुशि भएका छन नगर प्रमुख मो .सकिल अख्तर र कार्यालय प्रमुख बैजु ठाकुर लगायत स्वास्थ्य तर्फका कर्मचारिहरुको बिशेष पहलमा प्राथमिक स्वास्थ्य केन्द्र, राजपुर फरहदवामा ARV (कुकुर, स्याल टोकेको विरुद्ध) खोप उपलब्ध गराउनु भएकोमा जिल्ला प्रमुख अधिकारी इन्द्र देव यादवले बधाई तथा धन्यवाद ब्यक्त गरेका छन ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker