संयुक्त रास्ट्रीय जनआन्दोलन मोर्चा २०७८को घोषणा हुँदै ,राज संस्था र हिन्दु रास्ट्रको पक्षमा निर्णायक आन्दोलन गर्ने

सम्युक्त रास्ट्रीय जनआन्दोलन मोर्चा २०७८को घोषणा २० गते काठमाडौमा हुने भएको छ । राज सस्था पुनर्स्थापना र हिन्दु रास्ट्रको पुनर्स्थापना पक्षधर विभिन्न घटकहरुले संयुक्त गठबन्धनले मोर्चा घोसणा गर्न लागेको हो । मोर्चाका प्रचार बिभाग प्रमुख समेत रहेका स्वतन्त्र नागरिक समाजका अध्यक्ष हेमबिक्रम सिलवालका अनुसार यही भदौ २० गते काठमाडौ जमल स्थित होटेल येलो प्यागोडामा विशेष कार्यक्रमका साथ मोर्चाको घोसणा गरिने छ ।मोर्चाले शुक्रबार समेत शान्तीबाटीकामा १ बजे भेला भई बसन्तपुर सम्म र्यालीको आयोजना समेत गरेको सिलवालले जानकारी दिएका छ्न ।उनले भने ,”निर्णायक आन्दोलनका लागि मोर्चाको घोसणा गर्न लागिएको हो ।”उनले अघाडी थपे ,”हिन्दु रास्ट्र र राजसस्था पुनर्स्थापनाको लागि मोर्चाको आबश्यकता परेको हो ,अब शसक्तरुपमा आन्दोलनका कार्यक्रम अघाडी बड्छ ।” मोर्चाले आगामी असोज ३ गते संविधान २०७२को संविधान जारी भएको दिन बिरोधका कार्यक्रम समेत मोर्चाले आयोजना गरेको प्रचार बिभाग प्रमुक सिलवालले बताए ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker