राष्ट्रिय युवा संघ नेपाल वडा न.१३ कमिटि सुनवलद्वारा प्रथम समीर क्षेत्री स्मृति कप खुल्ला फुटसल प्रतियोगिता सम्पन्न सनराईज फुटबल क्लब भुमहि प्रथम

गाैरीशकर जयसवाल
परासी १९ भदाै।राष्ट्रिय युवा संघ नेपाल वडा न.१३ कमिटि सुनवल पश्चिम नवलपरासीको आयोजनामा प्रथम समीर क्षेत्री स्मृति कप खुल्ला फुटसल प्रतियोगिता सम्पन्न भएकाे छ । रामनगर एकेडेमिककाे प्रगडमा भएकाे प्रथम समीर क्षेत्री स्मृति कप खुल्ला फुटसल प्रतियोगिता सम्पन्न भएकाे हाे ।
खेलमा सनराईज फुटबल क्लब भुमहि र राष्ट्रिय युवा सघ नेपाल सुनवल १३ वडा कमिटी बिच कडा प्रतिस्पर्धा भएकाे थियाे ।सनराईज फुटबल क्लब भुमहि ३ गाेल र राष्ट्रिय युवा सघ नेपाल सुनवल १३ वडा कमिटीले २ गाेल हार्नेकाे थियो ।

सम्पन्न खेलमा सनराईज फुटबल क्लब भुमहि ३गाेल गरेर प्रथम भएकाे छ भने गाेल र राष्ट्रिय युवा सघ नेपाल सुनवल १३ वडा कमिटीले २ गाेल गरेर द्वितिय भएकाे हाे ।
प्रथम हुनेलाई २० हजार शिल्ड मेडल प्रमाणपत्र ,र द्वितीय हुनेलाई १० हजार पुस्कार शिल्ड मेडल प्रमाणपत्र प्रदान गरिएको राष्ट्रिय युवा सघ नेपाल जिल्ला कमिटि पश्चिम नवलपरासीका कार्यालय सदस्य बिमल बगालेले जानकारी दिए ।
प्रतियोगितामा १६ टिमकाे सहभागिता रहेकाे राष्ट्रिय युवा संघ नेपाल वडा न.१३ कमिटि सुनवलका वडा सचिव सुशील उपाध्यक्षले बताए ।
राष्ट्रिय युवा संघ नेपाल वडा न.१३ कमिटि सुनवल पश्चिम नवलपरासीका अध्यक्ष बिक्रम रामदामकाे अध्यक्ष्ाता तथा सुनवल नगरपालिकाकाे उपप्रमुख दधिराम अर्याल र एन्फाका सहसचिव प्रकाश पगेनिकाे प्रमुख आतिथ्यता भएकाे थियाे ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker