शुद्धोधन मा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को वडास्तरीय अधिवेशन सम्पन्न

सन्जु चालिसे
शुद्धोधन २०७८ कार्तिक ६ शनिबार, आगमी दिनमा आउदै गरेको स्थानीय तह को चुनाव नजिकिदै गर्दा पालकास्तरीय सबै राजनिती पार्टी ले पहिलो चरण को आआफ्नो कार्यक्रम अन्तर्गत अधिवेशन सम्पन्न गरिसकेको छ । यो लहर चलिरहदा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) ले वडा स्तरीय प्रथम अधिबेशन सम्पन्न गरेको छ ।
देश भरिनै नेकपा एमाले अध्यक्ष ले भर्चुअल बाट महाअधिवेशन अन्तर्गतको वडा अधिवेशन को उद्घाटन गरेका हुन्,नेकपा(एमाले) शुद्धोधन गाउँ पालिका को ७ वटै वडामा शनिबार कमिटी को प्रथम अधिवेशन वाट निर्बिरोध र सर्वसम्मत् अध्यक्ष लगायत पदाधिकारी हरुको चयन भयेको छ। विवरण सहित:-
वार्ड नं-१ अध्यक्ष बिरभद्र यादव। वार्ड नं-२ अध्यक्ष दुर्गा खनाल वार्ड नं-३ अध्यक्ष चेतनारायण गौतम वार्ड नं-४ अध्यक्ष हेमन थापा। वार्ड नं-५ अध्यक्ष मेर सिंह थापा वार्ड नं-६ अध्यक्ष तुल्सि खनाल वार्ड नं-७ अध्यक्ष रामकेवट यादव

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker