समाजसेवी यादवद्वारा छठपर्वको अवसरमा नगद २० हजार रुपैयाँ सहयोग

नन्दु यादव कार्तिक// २३//नवलपरासी

पश्चिम नवलपरासी -जिल्लाको प्रतापपुर गाउपालिका वडा न ३ बस्ने समाजसेवी अनोज यादवले महिलाहरुको महान छठ पर्व बिकासका लागि आज सोमनी छठघाटमा टेन्ट, चियापान , बिजुली बत्ती ब्यवस्थापनका लागि रु २० हजार रुपैया नगद सहयोग गर्नु भएको छ ।

छठ घाट ब्यवस्थापन समितिलाई सो रकम सहयोग गरिएको बताईएको छ । पर्वलाई हर्सोउल्लासका साथ मनाउनको लागि घाटमा बिजुलि बत्ति सजाई धुमधामका साथ मनाउनका लागि सहयोग गरेको यादवले बताउनु भयो । बुवा चन्द्रिका यादव र आमा रमावति देबीयादव कोखबाट जन्म लिएका यादव लामो समय देखि जनताहरुको सेवाका लागि समाजिक काममा खटिरहनुभएको छ । वहाले विभिन्न क्षेत्रमा आर्थिक रुपले सहयोग गर्दै आउनु भएको छ ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker