प्रहरी अस्पतालका ३ जना प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक ( डीएसपी) मा बढुवाको लागि सिफारिस

प्रहरी अस्पतालका ३ जना प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक ( डीएसपी) मा बढुवाको लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरी अस्पतालका ३ जना प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक ( डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

बुधबार राति बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, प्यारामेडिक्सतर्फका ३ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker