कोरियन भाषा परिक्षाका लागि खुल्यो आवेदन

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन फाराम खुला गरिएको छ । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुल्ला गरेको हो ।

कोरिया सरकार र नेपाल सरकारबीच सम्पन्न समझदारी पत्र अनुरुप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा पठाउने उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुला गरेको हो ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker