
काठमाडौं । नेपाल प्रहरीमा ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
मंगलबार बसेको बढुवा समितिको बैठकले उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।