नेपाल प्रहरीका पाँच डिआईजि एआईजि बढुवाको लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker