नेपाल प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।

गृह मन्त्रालय अन्तरर्गतको बढुवा समितिको सिफारिसका आधारमा सरकारले पाँच डीआईजीलाई एआईजीमा बढुवा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषदले बढुवा निर्णय गरेको हो ।

निर्णयअनुसार उत्तम सुवेदी एक, अरुणकुमार बीसी दुई, दिवेश लोहनी तीन, मुकुन्दराज आचार्य चार र पूजा सिंह पाँच नम्बरमा एआईजी बढुवा भएका छन् ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker