एसपी अधिकारीले गरे तस्कर माथी एक्सन पश्चिम नवलपरासीमा अवैध चाँदी बरामद।

एसपी अधिकारीले गरे तस्कर माथी एक्सन पश्चिम नवलपरासीमा अवैध चाँदी बरामद।

पश्चिम् नवलपरासी सशस्त्र प्रहरी बल नेपाल गण न.२६ सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारीले चाड पर्वको लक्षित गरि बिशेष सिमा नाकातिर निगरानी बढाएका छ्न। जिल्ला मातहत बिओपी इन्चार्जहरु लाई तस्कर विरुद्ध खरो उत्रिन निर्देशन समेत गरेका छ्न। त्यसै गरि एसपी अधिकारको बिशेष निर्देशनको आधारमा नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासी मातहत स.प्र.बल नेपाल अस्थायी सुरक्षा वेश गेरमाबाट खटिएको मोबाईल गस्ति टोलिले सरप्राईज चेकपोष्ट खडा गरी चेकजाच गर्ने क्रममा जिल्ला पश्चिम नवलपरासी पाल्हिनन्दन गाउँपालिका-5 चमनटोला स्थित दगगजा नजिक अन्दाजी रु. तीन लाख भन्दा बढी मुल्य बराबरको ३ के.जि. ३४६.५ ग्राम चाँदीको गरगहनाहरु र मुर्तीहरु बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा पठाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी रोशन घिमिरेले बताए ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker