फुटबलका महान खेलाडी म्याराडोनाको निधन।

फुटबलका हस्ती डिएगो म्याराडोनाको बुधबार नेपाली समयअनुसार राति ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टेनी मध्यपंक्तिका आक्रामक खेलाडी म्याराडोनालाई विश्व फुटबलकै एक उत्कृष्ट खेलाडीका रूपमा लिइन्छ ।

ब्युनस आयर्स स्थित आफ्नै घरमा उनलाई हृदयघात भएको थियो । अघिल्लो महिनामात्र उनको मस्तिष्कमा जमेको रगत शल्यक्रिया गरेर हटाइएको थियो । सो क्रममा उनलाई दुई साता अस्पतालमा राखिएको थियो । दुव्यवसनीका कारण उनी पटक पटक रोगसँग जुध्दै आएका थिए ।एजेन्सि

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker