लमजुङ प्रहरीद्वारा सेफ्टिपिन क्याम्पिन संचालन

जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक सवारीसाधन र सार्वजनिक स्थलमा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध विशेष अभियान (सेफ्टी पिन क्याम्पिन २०७७) सञ्चालन गरेको छ । प्रहरीले बिहीबारबाट जिल्लामा (सेफ्टी पिन क्यम्पिन २०७७) कार्यक्रम सार्वजनिक गरेको हो ।

लमजुङका डिएसपी गंगाबहादुर थापाले सार्वजनिक स्थल र सार्वजनिक सवारीसाधनमा हुने यौनजन्य दुर्व्यवहारलाई न्यूनीकरण गर्न, यातायातमा महिला तथा बालबालिकामैत्री वातावरण निर्माण गर्न देशभर अभियान सञ्चालन गरेको बताए ।

उनले भने, ‘सार्वजनिक स्थल र सार्वजनिक सवारीसाधनमा यौनजन्य दुर्व्यवहारसम्बन्धी अपराधबारे आमनागरिकलाई सुसूचित गराइनेछ ।

सम्बन्धित समाचार

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker